This visual material included in the kits are free of rights for
use in press publications. When you download the press kits, you
agree to the following stipulations about the use of included
visual material:
- The digital images will be used only in relation to the
acquisition, exhibition, or event under which the press kit
was found.
- The digital images will be reproduced with proper
accreditation as specified by Nepal Picture Library.
- Duplication and commercial use are not permitted.
To request images pertinent to specific projects not included in
the press kits, please contact us separately. We also encourage
you to sign up for our press mailing list.
यी प्रेस किटहरूमा समावेश सामग्रीहरू प्रेस प्रकाशनहरूमा प्रयोगका लागि अधिकार-मुक्त छन्। प्रेस किट डाउनलोड गरेर, तपाईं निम्न सर्तहरूमा सहमत हुनुहुन्छ:
- तस्बिरहरू केवल सोही अधिग्रहण, प्रदर्शनी, वा कार्यक्रमको कभरेजमा मात्र प्रयोग गर्न पाइन्छ जसअन्तर्गत प्रेस किट उपलब्ध गराइएको थियो।
- तस्बिरहरू नेपाल पिक्चर लाइब्रेरीले तोकेअनुसार उचित श्रेयसहित प्रकाशित गरिनुपर्छ।
- तस्बिरहरूको प्रतिलिपि निर्माण तथा व्यावसायिक प्रयोग सख्त रूपमा निषेधित छ।
उपलब्ध प्रेस किटहरूमा समावेश नभएका तस्बिरहरूको अनुरोधका लागि कृपया हामीलाई छुट्टै सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई हाम्रो प्रेस मेलिङ सूचीमा साइन अप गर्न पनि आमन्त्रित गर्दछौं।