And yet something in the driver’s relationship to their car changes: from being an item of consumption – something purchased out of their own ‘consumption fund’, wages they had received for their labour – the car becomes a means for capital accumulation by another, Uber. Instead of Uber paying for and maintaining a fleet of cars, the company puts the drivers’ cars to use, in effect getting cars to employ their owners. Because they are rated by riders, many drivers feel pressured to keep their cars extra clean and pleasant smelling. The car’s purpose now is less personal enjoyment than generation of income. It stands apart from its owner, as an independent value. The car becomes capital. It stands apart from its owner, as an independent value. The car becomes capital.
तथापि, चालक र उनको कारबीचको सम्बन्धमा केही परिवर्तन आउँछ: पहिले उपभोगको वस्तुका रूपमा प्रयोग हुने कार – जुन उनले आफ्नो श्रमको बदलामा पाएको ज्यालाबाट किनेका थिए – अब अरूको पुँजी संचयको साधन बन्छ, जस्तै: उबर। उबरले आफ्नै गाडी किन्ने र मर्मत गर्ने सट्टा चालककै गाडी प्रयोगमा ल्याउँछ, जसले गर्दा गाडीले आफ्नै मालिकलाई काममा लगाउँछ। यात्रुहरूले मूल्याङ्कन गर्ने भएकाले धेरै चालकहरू आफ्नो गाडीलाई अतिरिक्त सफा र सुगन्धित राख्न दबाब महसुस गर्छन्। अब गाडीको उद्देश्य व्यक्तिगत आनन्द होइन, आम्दानी उत्पादन हो। गाडी मालिकबाट अलग भइ एक स्वतन्त्र मूल्यका रूपमा खडा हुन्छ। गाडी पुँजी बन्छ। गाडी मालिकबाट अलग भइ एक स्वतन्त्र मूल्यका रूपमा खडा हुन्छ। गाडी पुँजी बन्छ।
You can download this page as pdf in the following languages:
resources
Download our brochure