Travelling Feminist Memory Project (TFMP) – Phase II

7 March, 2025
Travelling Feminist Memory Project (TFMP) – Phase II
exhibition
[1] नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी “सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल” को दोस्रो चरणको देशव्यापी यात्रा सुरु गर्न लागेको जानकारी गराउँदैछ। पहिलो चरण वीरगंज र जनकपुरको सफलता पछि दोस्रो चरण सुर्खेत र नेपालगन्जमा हुदैछ । यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो र २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यो प्रदर्शनीले अहिले सम्म काठमाडौँ (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ।
नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी “सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल” को दोस्रो चरणको देशव्यापी यात्रा सुरु गर्न लागेको जानकारी गराउँदैछ। पहिलो चरण वीरगंज र जनकपुरको सफलता पछि दोस्रो चरण सुर्खेत र नेपालगन्जमा हुदैछ । यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो र २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यो प्रदर्शनीले अहिले सम्म काठमाडौँ (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ।
[Endnotes]
more updates






